अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 20:24

विकास खर्च कटौती गरेर सवारी साधन खरिद गर्दै जन प्रतिनिधि

बिआरटीनेपाल २०७५ पुष १९ गते १८:४५ मा प्रकाशित

प्युठान – विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।

प्रतिक्रिया