अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७
| Colorodo: 16:02
जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरी गरेको पाइएको छ ।
फिल्डमा आउने प्राविधिक कर्मचारीहरूले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।