अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४
| Colorodo: 11:49
प्युठान – विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 
उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।