अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८
| Colorodo: 04:33
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका कारण २० हजार मेघावाटका आयोजना अन्योलमा परेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले गरेको निर्णयका कारण २० हजार २ सय ९४ मेघावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्यौलमा परेको हो।
गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरु अन्योलमा परेका छन्।
बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो निर्णय गरेको आजको कारोबार दैनिकमा खबर छ।
अन्योलमा परेका आयोजना र क्षमता (मेघावाटमा)