अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

ममता काफ्लेका पति नरेश भट्ट धरौटीमा नछुट्ने न्यायाधीशको फैसला

विजय थापा २०८१ भदौ १० गते १४:४३ मा प्रकाशित

भर्जिनिया । ममता काफ्लेका पति नरेश भट्ट धरौटीमा नछुट्ने न्यासाधिशले फैसला दिएका छन् । प्रस्ताव अस्वीकार गरी दिएका छन् । गत हप्ता पक्राउ गरी बेपत्ता भएको आरोपमा ममता काफ्लेका श्रीमानलाई सोमबार बिहान सुनुवाइको क्रममा एक न्यायाधीशले धरौटी अस्वीकार गरेका हुन ।

नरेश भट्ट सोमबार मनसासको प्रिन्स विलियम किशोर र घरेलु सम्बन्ध जिल्ला अदालतमा हाजिर भएका थिए । उनलाई कारागारमै रहन आदेश दिइएको छ । अदालतको कक्ष पुरै भरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू