अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 05:28

सुनको मूल्य १८ सय बढ्यो

बिआरटीनेपाल २०८१ साउन १६ गते ६:३६ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य एकै दिन १८ सय रुपैयाँ  बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया