अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०८१ असार १७ गते ६:३८ मा प्रकाशित

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया