अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

सुनको भाउ एकैदिन ताेलामा एक हजार छ सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०८१ असार ३ गते ५:४९ मा प्रकाशित

सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया