अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९
| Colorodo: 21:24
साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । घटबढको उतारचढावमा रहेको सुन अघिलो दिनको तुलनामा आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँ कम भएको हो । .
बजारमा छापावाला सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
