अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१
| Colorodo: 07:16
एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा ऐंजरु पल्हायो
संस्था भन्दा यसको र्ऐजरु ठुलो भयो
यो राजनीति र व्यपार गर्ने दुलो भयो
त्यसैले एनआरएनमा एनआरएनले नै हारछ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।