अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गर्‍यो

बिआरटीनेपाल २०८० असोज ३० गते ६:४४ मा प्रकाशित

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरिी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू