अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५
| Colorodo: 06:40
भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ । डब्ल्युपिआई मुद्रास्फिति थोक बजारमा मूल्य वृद्धि वा गिरावटको एक सूचक हो ।
भारतमा डब्ल्युपिआई खाद्य मुद्रास्फिति जुलाई २०२३ मा ७.७५ प्रतिशतबाट अगस्ट २०२३ मा ५.६२ प्रतिशतमा घटेको छ ।