बन्दरगाहका अधिकारीहरुका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको ब्रिक्स देशका लागि पाचौँ अन्तर्राष्ट्रिय समुन्द्री मार्ग हो । जसले दक्षिण अमेरिका र ग्वाङडोङ—हङकङ—मकाओ ग्रेटर बे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१
| Colorodo: 11:36