अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु

बिआरटीनेपाल २०८० साउन २२ गते ५:३७ मा प्रकाशित

पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु र १०० जना घाइते भएका छन् । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ३० जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ ।

बिबिसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू