अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 00:49

टर्कीमा ३१ वटा शहरको सीमा नाका बन्द

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:०९ मा प्रकाशित

टर्कीमा ३१ वटा शहरको सीमा नाका बन्द गरिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि टर्की सरकारले मुलुकका ३१ शहरको सीमा बन्द गरेको छ । साथै २० वर्ष उमेर समुहका युवाहरुलाई घरबाहिर ननिस्कन भन्दै कफर््यू पनि जारी गरेको छ ।

टर्कीमा हालसम्म ३ सय ५६ जनाको मृत्यु कोरोनाको कारण भइसकेको छ भने १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू