अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 09:00

हङकङका १४ जना प्रजातन्त्रवादी नेता विद्रोह मुद्दामा दोषी ठहर

बिआरटीनेपाल २०८१ जेठ १७ गते ७:२९ मा प्रकाशित

हङकङ अदालतले १४ जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुनअनुसार उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अदालतले पूर्व सांसद उङ्ग क्वोक हङ्ग, लैम चेउक टिंग, हेलेना वोंग र रेमंड चैन लगायत १४ जनालाई दोषी ठहर गरेको हो ।

सरकारले बनाएको तीन सदस्यीय समितिले उनीहरूलाई सरकार विरोधी गतिविधि गरेको भन्दै दोषी ठहर गरेको हो । अदालतले अन्य दुई जनालाई भने सफाइ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू