अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 05:27

इजरायली आक्रमणकाबीच लेबनानी किसान बाली भित्र्याउँदै

बिआरटीनेपाल २०८० माघ ११ गते ५:२८ मा प्रकाशित

इजरायल र हिजबुल्लाहको लेबनानी शिया मिलिसियाबीच सीमानामा निरन्तर लडाइँ भएपनि लेबनानी किसानहरू आफ्नो गाउँमै बसेर कृषि बाली भित्र्याउने काममा लागेका छन् ।उनीहरु लगाएको अन्नबाली काट्न व्यस्त देखिन्छन् । इजरायल र हिजबुल्लाह प्यालेस्टिनी इस्लामी समूह हमासले अक्टोबर ७, २०२३ मा अल–अक्सा फ्लड अपरेशन शुरु गरेदेखि युद्धमा संलग्न छन् ।

यद्यपि दुवै पक्षले २००६ युद्धको अन्त्यदेखि लागू भएको संलग्नताका नियमहरूको सम्मान गरेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू