अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

इजरायली हमलाबाट गाजामा मृत्यु हुनेको संख्या ७ हजार ३२६ पुग्यो

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:४२ मा प्रकाशित

इजरायली सैन्य हमलाबाट गाजा पट्टीमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुगेको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार युद्ध शुरू भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा–सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ । उसले सीमित भूमिगत अपरेसनहरू पनि शुरू गरेको छ । जसबाट इजरायलमा कम्तीमा एक हजार ४०० जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू