अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५
| Colorodo: 03:00
इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले युद्ध क्याविनेट र सुरक्षा अधिकारीहरुको एकैसाथ बैठक आव्हान गर्नु भएको छ ।इजरायल हमासबीचको लडाई जारी रहेका बेला तेल अभिवमा प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।
बैठकमा प्रधानमन्त्री नेतान्याहुले युद्धमा सामेल सदस्य र सुरक्षा अधिकारीहरुसंग बर्तमना सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायल हमासबीचको युद्धमा अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भनै हजारौ घाइते भएका छन् ।