अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

इजरायली हवाई आक्रमणबाट गाजामा पचास प्रतिशत आवासीय भवन क्षतिग्रस्त

बिआरटीनेपाल २०८० कार्तिक ६ गते ४:०६ मा प्रकाशित

इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका पचास प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका छन् ।

इजरायली हवाई आक्रमणबाट एक लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएको जनाइएको छ । लगभग २० हजार घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू