अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९
| Colorodo: 08:04
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संसदमा आदिवासी आवाज सम्बन्धी देशको ऐतिहासिक जनमत संग्रहमा पराजय स्वीकार गर्नुभएको छ ।
मतदान बन्द भएको केही घण्टापति शनिवार राति राष्ट्रिय राजधानी क्यानबेरामा बोल्दै अल्बानिजले अस्ट्रेलियालीहरुको बहुमतले संघीय संसदमा आदिवासी सल्लाहकार निकाय स्थापना गर्न संविधान परिवर्तनको बिरुद्ध मतदान गरेको बताउनु भयो । अस्ट्रेलियाली इतिहासमा भएका ४४ जनमत संग्रहमध्ये ८ ले मात्रै दोहोरो बहुमत प्राप्त गरेका थिए ।