अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

आवश्यक परे टर्की ईयूबाट अलग हुनसक्छ : एर्दोगान

बिआरटीनेपाल २०८० भदौ ३१ गते ०:१२ मा प्रकाशित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (ईयू)बाट अलग हुन सक्ने बताउनुभएको छ । युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै उहाँले आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरू ईयूबाट अलग हुने उल्लेख गर्नुभयो।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू