आँधी प्रभावितलाई सुरक्षित स्थानमा सारिए पनि पीडितलाई उचित राहतको व्यवस्था गर्न ब्राजिल सरकारलाई कठिनाइ भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकारलाई सहयोग गर्न अपील जारी गर्नुभएको छ ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९
| Colorodo: 09:24