अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

विमानभित्रै भारतीय नागरिकबीच कुटाकुट

बिआरटीनेपाल २०७९ पुष १५ गते ४:५६ मा प्रकाशित

थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रैै कुटाकुट भएको छ । स्माइल एयरवेजको विमानमासँगै बसेका यात्रुहरु मध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न आग्रह गरेपछि सामान्य विवाद भएपछि कुटाकुट भएको हो ।

घटना लगत्तै एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएका थिए । विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय