अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

भारतमा एकै दिन एक लाख ४१ हजार जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७८ पुष २५ गते ८:१२ मा प्रकाशित

कोरोना भाइरस विश्वभर फैलिन थालेको छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय