अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३०
| Colorodo: 08:45
चीनका राष्ट्रपति सि जिनफिङले एसिया–प्रशान्त क्षेत्रमा शीतयुद्धकालीन तनावमा फर्कन सक्ने चेतावनी दिनुभएको छ ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनको लागि सीईओ फोरमका लागि रेकर्ड गरिएको भिडियो सन्देशमा सीले भूराजनीतिक आधारमा वैचारिक रेखाहरू घटाउने प्रयास असफल भएको भन्दै शीतयुद्धकालीन तनावमा फर्कन सक्ने चेतावनी दिनुभएको हो ।
उहाँले विश्वव्यापी सहयोगका लागि आग्रह गर्दै एसिया–प्रशान्त क्षेत्र शीतयुद्ध युगको टकराव र विभाजन दोहोर्याउन हुन नहुने समेत बताउनुभएको छ ।
