अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२
| Colorodo: 10:47
कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ४८ लाख ६४ हजार ४ सय ६८ को मृत्यु भएको छ । हाल सम्म २३ करोड ८४ लाख २८ हजार ५ सय १५ मा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २१ करोड ५५ लाख ३९ हजार ९ सय २३ निको भएका छन् ।
हाल सम्म संयुक्त राज्य अमेरिकामा ४ करोड ५१ लाख ७९ हजार २ सय ९ मा कोरोना पुष्टि भएकोमा ७ लाख ३३ हजार ५८ को मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा ३ करोड ३९ लाख ५३ हजार ४ सय ७५ मा कोरोना पुष्टि भएकोमा ४ लाख ५० हजार ६ सय २१ को मृत्यु भएको छ भने ब्राजीलमा २ करोड १५ लाख ६७ हजार १ सय ८१ मा सङ्क्रमण पुष्टि भएकोमा ६ लाख ८ सय ८० को मृत्यु भएको छ ।