अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७
| Colorodo: 14:12
रुसका प्रधानमन्त्री मिखाइल मिस्तिनलाइ कोभिड १९ सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
रुसमा एकैदिन ७ हजार ९९ जनामा कोभिड १९ पुष्टि हुँदा प्रधानमन्त्री मिखाइलमा पनि कोरोना भएको विबिसिले लेखेको छ । रुसमा १ लाख मानिसलाई कोभिडको सङ्क्रमण भएको छ ।
