अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 23:30

भारतमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु

बिआरटीनेपाल २०७७ वैशाख १७ गते ७:२४ मा प्रकाशित

भारतले कोरोना भाइरस विरुद्धको खोप परीक्षण सुरु गरेको छ । भारतको पूणेमा रहेको सीरम इन्स्टीच्यूटका कार्यकारी निर्देशक अडर पूनावालाका अनुसार खोप परीक्षण सुरु गरिएको हो ।

परीक्षण सफल भएमा कोरोना विरुद्धको खोप आउने सेप्टेम्बर वा अक्टोबर महिनामै बजारमा आउने उहाँले दावी गर्नुभयो । पूनावालाका अनुसार जोखिम लिँदै कोरोनाको खोप एडभान्स परीक्षणभन्दा पहिले नै यसको उत्पादनको प्रयास गरिनेछ र यदि परीक्षण सफल भयो भने यसको मूल्य एक हजार पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय