अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 00:51

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका अमेरिकी प्रोफेसर अदालतमा उपस्थित

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:२० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।

डा लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे । हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू