अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४
| Colorodo: 16:39
लकडाउनका कारण देशवासीमा परेको अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुभएको छ । मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताउनुभयो ।
मोदीले सम्बोधन गर्दै कति नागरिक आफूसँग रिसाएको पनि बताउँदै यो कोरोना विरुद्धको लडाइ भएको र यसलाई जित्न सबै घरभित्रै रहनु सबैभन्दा उतम उपाय भएको उल्लेख गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।