अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 13:37

कोरोनाका कारण बेलायतमा एक महिलाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:१५ मा प्रकाशित

कोरोना भाइरसका कारण बेलायतमा एक महिलाको ज्यान गएको छ ।कोरोना संक्रमित ७० वर्षीया एक वृद्धाको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बेलायती स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट बेलायतमा निधन हुने उनी पहिलो व्यक्ति हुन् । कोरोना संक्रमण देखिएपछि उनी गत बुधबार अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू