अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७
| Colorodo: 07:42
कुवेतमा गैरकानूनी रुपमा रहेका नेपालीहरु आजदेखि आफ्नो खर्चमा स्वदेश आउन सक्ने भएका छन् । त्यहाँ रहेका करिब ४ हजार नेपाली कामदारलाई स्वदेश फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पु¥याउने कुवेत सरकारले निर्णय गरेको छ ।
स अनुसार आजदेखि ३० गतेसम्म त्यहाँ गैर कानूनी रुपमा रहेका नेपाली स्वदेश फर्कन सक्नेछन् । कुवेत सरकारको गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्बन्धीत देशसम्म पु¥याउने नयाँ नीतिअनुसार कानुनअनुसारको दण्ड सजाँय मिनाह गरेर एकमुष्ट आम माफि दिएर सम्बन्धीत देशमा फिर्ता गर्ने निर्णय त्यहाँ भएको छ ।