अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

साउनमा यूएईमा ३० नेपालीको मृत्यु

बिआरटीनेपाल २०८१ भदौ १३ गते ६:४८ मा प्रकाशित

युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक महिनाको अवधिमा ३० नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । पछिल्ला महिनाहरूमा यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू