(बेलाको बोली)
साहिँलाले बिस्तारै ‘पेसा’ समाजसेवा बनायो, मिलेकालाई फुटाई थोरै आफ्नो ‘पेवा’ बनायो, मान्छे त ऊ महान् हो, त्यही भन्छन गीत गाउनेहरू सकेको गर्यो, व्यवसायलाई यस्तो टेवा बनायो ।