हेर्दा हेर्दै दुइजनाले उड़ाउने “जेट” आयो, समृद्धिका लागि “गणतान्त्रिक बजेट” आयो, तान्त्रिकहरूले बोलिदिए पुग्छ, विश्वास गर्नुस् – असारमा पानीजहाज चलाउँला, बल्ल त जेठ आयो ।