अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

मुक्तक

तीर्थराज अधिकारी २०७७ कार्तिक २३ गते २१:३१ मा प्रकाशित

कसैको लागि बडेमानको भारी पनि हो
निरंकुशता माथि खबरदारी पनि हो
मात्र खुलापनको हतियार हैन साथी !
बुझ्नेलाई लोकतन्त्र जिम्मेवारी पनि हो ।

लोकप्रिय