अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 10:10

मुक्तक

तीर्थराज अधिकारी २०७८ फागुन २ गते १६:२८ मा प्रकाशित

शीतल पवन बनेर आउँला
कि प्रकाशलाई भनेर आउँला
तिमिले आउमात्र भनन प्रिय!
सुरङको बाटो खनेर आउँला।