अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६
| Colorodo: 22:11
नेपाली मूलका विश्वप्रशिद्ध हलिउड फेसन डिजाइनर प्रबल गुरुङको आत्मकथा मंगलबार नोभेम्बर १२ देखि बजारमा आउने भएको छ । उनले उक्त पुस्तकको नाम “प्रबल गुरुङ” राखेका छन् उक्त आत्मकथामा उनले काठमाडौँदेखि न्यु योर्क सम्मको यात्रालाई उतारेका छन् ।
उनले आफ्नो इन्टापोष्टमा लेखेका छन्, “यो पुस्तक एक आप्रावासिको कहानी हो, यसले मेरो अमेरिकी सपना साकार भएको छ, मैले मिसेल ओबामा र ओपेरा जस्ता सुप्रसिद्ध मानिसहरूसँगको सहकार्यलाई आफ्नो विशेष क्षणको रूपमा पनि लिएको छु” ।
फोटो: प्रबल गुरुङको इन्स्टग्रामबाट