अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९
| Colorodo: 23:54
संयुक्त संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी इभांका ट्रम्पलाई रिसेप्सनका क्रममा भेट गर्नुभएको छ ।
मन्त्री ज्ञवाली र उहाँकी पत्नीले ट्रम्प दम्पतीलाई भेटेर तस्बिर खिचाउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले महासभामा भाग लिन आउने विश्वभरिका नेताहरुका लागि रिसेप्सनको आयोजना गर्नुहुनछ । उक्त रिसेप्सन कार्यक्रममा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री ज्ञवाली र उहाँकी पत्नीले ट्रम्प दम्पतीलाई भेट्नुभएको हो ।