अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७
| Colorodo: 05:42
अफगानिस्तानको राजधानी काबुल नजिकै एक एजजिओको अफिसमा विस्फोट भएको छ । विस्फोटमा परी घाइते नौं जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याईएको बताइएको छ । विस्फोटमा अन्य हताहती पनि हुनसक्ने बताइएको छ ।
अफगानिस्तानका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नुसरत रहिमिले उक्त विष्फोटलाई अन्तराष्ट्रिय आतंकवादको संज्ञा दिनुभएको छ ।
अफगान प्रहरीले विस्फोटको पुष्टि गरेको र अहिलेसम्म मानवीय क्षतिको विवरण आइनसकेको अफ्गान प्रहरीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।