अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७
| Colorodo: 14:02
भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले तीन अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । आज सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो ।
मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले साउदी सरकारले उपलब्ध गराउने उक्त रकम स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।