अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत – एडीबी

बिआरटीनेपाल २०७५ चैत २० गते १०:१२ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालका सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने एडीबीले बिश्लेषण गरेको हो ।

एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले जनाएअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.२ तथा २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने देखाईएको छ ।
तर, वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको ठहर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू