उत्तर क्यालिफोर्नियामा अर्को नेपाली लायन्स क्लबको चार्टर हुने
बिआरटीनेपाल२०७३ मंसिर ७ गते ९:३३ मा प्रकाशित
नेपालीहरुको बाक्लो बसोबास भएको उत्तर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपालीहरुको क्लब लायन्स क्लब अफ सान फ्रान्सिस्को बुद्दको चार्टर हुन गैरहेको कुरा हाम्रा सम्वाददाताले बताएका छन। २००६अप्रिलमालायन्सक्लबअफबर्क्लीअन्नपूर्णकोचार्टर (स्थापना) भएपस्चातअन्य३लायन्सक्लबहरुकोचार्टरभईसकेकोछ।यिसबैकोस्पोन्सरहोस्टक्लबलायन्सक्लबअफबर्क्लीअन्नपूर्णले गरेकोहो।यिनै परीप्रेक्षमासानफ्रान्सिस्कोमाप्रथमरउत्तरक्यालिफोर्नियामा नेपालीहरुकोपाचौंलायन्सक्लबकोचार्टरहुनेसमाचारछ।
नवगठितलायन्सक्लबअफसानफ्रान्सिस्कोचार्टरपनिउत्तिकैभव्यतासाथसाउथसानफ्रान्सिस्कोस्थितएल्कलजमाहुनलागेकोकुराविश्वस्तसुत्रबाटथाहा भएकोछ।चार्टरप्रेसिडेन्टएमजेप्रकाशलामाकोनेत्रित्वमाचार्टरहुनलागेकोसोक्लबमा ३०जनाभन्दाबढीचार्टरमेम्बरसदस्यहरुरहेकाछन ।सोक्लबमासुरेन्द्रमल्लतथासुमेशरिजालप्रथमतथाद्वितियचार्टरउपाधक्षचयनहुनुभएकोछभनेचार्टरसेक्रेटेरिमारामबाबुआचार्य, चार्टरट्रेजररमामिलनराजघिमिरेतथाचार्टर मेम्बरशिपचिअरपर्सनमारोशनघिमिरेचयनहुनुभएकोछ। त्यसै गरी सो क्लबको गाइडिङ लायन्सको रुपमा पूर्व जोन चिअर लायन तिलक सुनार तथा लायन इमानुएल पाजे नियुक्त हुनु भएको छ।