अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 02:02

ताइवानमा समलिंगी विवाहका बारेमा जनमत संग्रह

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ८:२५ मा प्रकाशित

ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्ने विवादको टुंगो लगाउन आज जनमत संग्रह भएको छ । ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई बर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन निर्देशन दिएको थियो ।

तर यो विषय निकै विवादमा परेपछि त्यसलाई निर्णय गर्न जनमत संग्रह गरिएकोे हो । अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आउने सर्वेक्षणहरुले देखाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू