अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१
| Colorodo: 04:56
काठमाडौँ– दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।
पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।