अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३
| Colorodo: 09:28
काठमाडौंः नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।
विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।
हेर्नुस् सूचीः