अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६
| Colorodo: 03:51
काठमाडौँ : गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल साङ्गीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् l
शब्द तथा सङ्गीत महेश ज्ञवालीको रहेको यस गीतको म्युजिक भिडियोलाई सचिन थापाले निर्देशन गरेका छन् l मोडल सम्पदा बनिया, नेत्र बनिया तथा सञ्चारकर्मी गायक महेश मुखियाको अभिनय रहेको यस म्युजिक भिडियोलाई आस म्युजिक कम्पनीले बजारमा लिएर आएको छ l
भिडियो हेर्नुहोस् :