अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१
| Colorodo: 01:06
हाँस्य श्रृंखला हाँस्ने घरमा बिम्लीको फेशनले बेहोस बनाएको छ । महिला र पुरुषको फेशनमा व्यंग्य गर्दै बनाइएको कार्यक्रममा फेशनले दिएको तनावलाई प्रस्तुत गरिएको छ । फेशनको बारेमा राजनितिक दलका नेताहरुले समेत आफ्नो धारणा व्यक्त गरेका छन् ।
सुवोध गौतमले तयार पारेको कमेडिमा फेशन सम्बन्धी गीत र कविता समेत प्रस्तुत गरिएको छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=v5SXyAN5tcc&t=263s