अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 00:09

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

बिआरटीनेपाल २०७५ असोज २० गते १९:१९ मा प्रकाशित

विराटनगर – चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । 

ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । आजको नागकि दैनिकमा समाचार छ ।

यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् ।

विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ ।

प्रतिक्रिया